मेडिकल व्यवसायी दुर्गा प्रसाईंले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा गएर प्रधानमन्त्री सुशीला कार्कीसँग आफ्ना अभिव्यक्ति स्मरण गर्दै माफी मागेका छन्। भेटमा उनले भने, – ‘मैले भनेका कुरामा सरी भन्छु, माफी माग्छु।’