• Friday 16th of October 2026

हितेन्द्र शाक्यलाई विद्युत् प्राधिकरणमा पुनर्वहाली गर्न परमादेश


  • धनकुटा खबर
  • .

काठमाडौ । हितेन्द्रदेव शाक्यलाई नेपाल विद्युत् प्राधिकरकणको कार्यकारी निर्देशकमा पुनर्वहाली गर्न सर्वोच्च अदालतले परमादेश गरेको छ ।

साेमबार अदालतले शाक्यलाई पुनर्वहालीकाे आदेश गरेसँगै ऊर्जामन्त्री कुलमान घिसिङलाई धक्का लागेकाे छ ।

घिसिङ सुशीला कार्की नेतृत्वकाे सरकारमा आएसँगै शाक्यलाई प्राधिकरणकाे कार्यकारी निर्देशकबाट हटाएका थिए ।

शाक्य आपूलाई प्राधिकरणमा पुनर्वहाली गर्न माग गर्दे सर्वाेच्च पुगेका थिए ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖