तीनकुने घटनामा दिवङ्गत पत्रकार सुरेश रजकलाई सरकारले सहिद घोषणा गर्ने निर्णय गरेको छ ।
यो पनि…
काठमाडौं- बाजुरामा भूकम्पको धक्का महसुस गरिएको छ।
सोमबार साँझ ६ बजेर ५८ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
केन्द्रका अनुसार, मार्तडी केन्द्रविन्दु भएर ३.६ म्याग्निच्युडको भूकम्प गएको हो।
