जेलबाट छुटेका बालकृष्ण खाणलाई कांग्रेसले बनायो रुपन्देही-३ बाट सांसद उम्मेदवारका लागि सिफारिस
धनकुटा खबर
.
नक्कली भुटानी शरणार्थी मुद्दामा ३० लाख धरौटी बुझाएर जेलबाट छुटेका बालकृष्ण खाणलाई कांग्रेसले बनायो रुपन्देही-३ बाट सांसद उम्मेदवारका लागि सिफारिस गरेको छ ।