सुनसरी ३ बाट एकल नाम सिफारिस गर्ने पूर्वमन्त्री गच्छदारको प्रयास असफल
धनकुटा खबर
.
सुनसरी । सुनसरी ३ बाट एकल नाम सिफारिस गर्ने पूर्वमन्त्री गच्छदारको प्रयास असफल भएको छ ।
सुनसरी ३ नम्बर क्षेत्रीय समिति अध्यक्ष मेहदी हुसेनका अनुसार प्रतिनिधिसभा प्रत्यक्षतर्फ गच्छदारसहित वेद नारायण गच्छदार र ओमकुमार थापाको नाम सिफारिस भएको छ।