• Friday 16th of October 2026

सम्झौतापछि प्रधानमन्त्री कार्यालयमै जेनजीहरूबीच विवाद


  • धनकुटा खबर
  • .

काठमाडौं । सरकारले जेनजीहरूसँग औपचारिक सम्झौता गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुधबार साँझ सरकारका तर्फबाट प्रधानमन्त्री कार्की र जेनजीका तर्फबाट भोजविक्रम थापाले हस्ताक्षर गरे ।

हस्ताक्षर लगत्तै केही जेनजीहरूले आपत्ति जनाएका हुन् । उनीहरू प्रधानमन्त्री कार्यालयमै अहिले विवाद गरिरहेका छन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖