• Friday 16th of October 2026

सरकार-जेनजी सम्झौतापछि सुदनले यसो भने…


  • धनकुटा खबर
  • .

काठमाडौं । द काउन्सिल अफ जेनजीका अगुवा सुदन गुरुडले सरकारसँगको सम्झौतालाई लिएर केही हदसम्म ढुक्क भएको बताएका छन् ।

उनले ठूलो मेहनतपछि यति सम्झौता गर्ने अवस्थासम्म आइपुग्नु सकारात्मक रहेको प्रतिक्रिया दिएका हुन् ।

तर, यतिमै आफूहरू ढुक्क नहुने उनले बताए ।

यसअघि आन्दोलन संस्थागत नभई चुनावमा नजाने बताउँदै आएका सुदन अब राष्ट्रपतिले हस्ताक्षर गरेपछि मात्र ढुक्क हुने र त्यसपछि आफू चुनावमा जाने बताए ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖