• Friday 16th of October 2026

उम्मेदवार बन्ने उमेर घटाइयाे, राष्ट्रपति र प्रधानमन्त्रीकाे पदावधि दुई पूर्ण कार्यकाल


  • धनकुटा खबर
  • .

काठमाडौँ । राष्ट्रप्रमुख, तीनै तहको सरकारका कार्यकारी प्रमुख र मन्त्रिपरिषद्का सदस्यको पदावधि दुई पूर्ण कार्यकालसम्म सीमित गर्ने सम्झौता भएको छ ।

बुधबार सरकार र जेनजी प्रतिनिधिबिच प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा भएको सम्झौतामा प्रतिनिधि सभा, प्रदेशसभा र स्थानीय तहको जनप्रतिनिधिका लागि उम्मेदवार हुन न्यूनतम उमेर २१ वर्ष कायम गरिएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖