• Friday 16th of October 2026

एमालेको ११ औं महाधिवेशन: यी हुन् पदाधिकारीका आकांक्षीहरू (नामसहित)


  • धनकुटा खबर
  • .

काठमाडौ । नेकपा (एमाले)को ११ औं महाधिवेशन शनिबारदेखि भक्तपुरको सल्लाघारीमा सुरु हुँदैछ ।

लोकतान्त्रिक गणतन्त्र र बहुदलीय प्रतिस्पर्धात्मक प्रणालीलाई कुनै पनि अर्थमा कमजोर हुन नदिने अडानमा रहेको एमालेको यो महाधिवेशनलाई महत्त्वपूर्ण रुपमा हेरिएको छ ।

शुक्रबार बसेको सचिवालय बैठकले दोस्रो विधान महाधिवेशनको सर्वाेच्चतालाई स्वीकार गर्दै महाधिवेशनमा १५ सदस्यीय पदाधिकारी र २५१ सदस्यीय केन्द्रीय कमिटी नै रहने गरी निर्णय गरेको छ । महाधिवेशनको बन्दसत्रमा विगतको भन्दा फरक अभ्यासका रूपमा हालको सिङ्गो सचिवालय (१९ जना) नै अध्यक्षमण्डलका रूपमा रहने छन् ।

यी हुन् पदाधिकारीमा दाबी गर्नेहरू :

अध्यक्ष

केपी शर्मा ओली

ईश्वर पोखरेल

कोसी प्रदेश

गुरू बराल, योगेश भट्टराई, भीम आचार्य, लालबाबु पण्डित, शेरधन राई, हिक्मत कार्की, भानुभक्त ढकाल, राजेन्द्र गौतम, अग्नि खरेल, परशुमेघी गुरुङ, विनोद ढकाल, विजय सुब्बा, भगवती चौधरी, यज्ञराज सुनुवार, विशाल भट्टराई

मधेस प्रदेश

रघुवीर महासेठ, लीला श्रेष्ठ, सुमन प्याकुरेल, पुरुषोत्तम पौडेल, जुलीकुमारी महतो

बागमती प्रदेश

अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा, विन्दा पाण्डे, विष्णु रिमाल, काशीनाथ अधिकारी, रघुजी पन्त, कृष्णगोपाल श्रेष्ठ, राजन भट्टराई, शेरबहादुर तामाङ, सीताकुमारी पौडेल, अरुण नेपाल, गोकुल बाँस्कोटा, सुरेन्द्र मानन्धर, महेश बस्नेत, विनोद श्रेष्ठ, रचना खड्का, उषा तिमल्सिना, आनन्द पोखरेल, पार्वत गुरुङ, गणेश पहाडी, सरिता न्यौपाने

लुम्बिनी प्रदेश

युवराज ज्ञवाली, विष्णुप्रसाद पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली, गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, ठाकुर गैरे, लीला गिरी, वैजनाथ चौधरी, खिमलाल भट्टराई, सूर्य थापा, रामकुमारी झाँक्री, शान्ता चौधरी

गण्डकी प्रदेश

पृथ्वीसुब्बा गुरुङ, पद्मा अर्याल, किरण गुरुङ, थममाया थापा, खगराज अधिकारी, जगत् विश्वकर्मा, विद्या भट्टराई, भगवती न्यौपाने

कर्णाली प्रदेश

यामलाल कँडेल, गोरखबहादुर बोगटी, भैरवबहादुर श्रेष्ठ

सुदूरपश्चिम प्रदेश

लेखराज भट्ट, कर्ण थापा, दामोदर भण्डारी, निरुदेवी पाल

केन्द्रीय सदस्यबाट

माधव ढुंगेल, झपट रावल, किशोरविक्रम मल्ल, नविना लामा, विष्णु रिजाल, निरज आचार्य, विद्या भट्टराई, उषाकिरण तिम्सिना, ऐन महर, रमेश पौडेललगायत

केन्द्रीय सदस्यमा डेब्यु

उद्योगी व्यवसायीबाट भागिरथ सापकोटा, सुदूरपश्चिमबाट द्वारिका न्यौपाने, कोसीबाट बुद्धिकुमार राजभण्डारी, मधेसबाट राधिका खतिवडा, युवाबाट सुहाङ नेम्वाङ, प्रकाश पौडेल, क्षितिज थेवे, सम्पर्कबाट फूर्वा तेजिङ शेर्पा, विद्यार्थीबाट समीक बडाल, प्रेस चौतारीबाट राजेन्द्र अर्याल

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖