• Friday 16th of October 2026

यी हुन् एमालेका १०८ मनोनीत महाधिवेशन प्रतिनिधि (सूचीसहित)


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेकपा एमालेले १० औँ राष्ट्रिय महाधिवेशनका लागि १०८ जना महाधिवेशन प्रतिनिधि मनोनीत गरेको छ ।

शुक्रबार बसेको सचिवालय बैठकले विधान अनुसार १०८ जना प्रतिनिधि मनोनीत गर्ने निर्णय गरेको थियो ।

१०८ जना प्रतिनिधि मनोनीत भएसँगै एमालेको ११औँ महाधिवेशनमा सङ्ख्या २ हजार २ सय ६२ जना प्रतिनिधिले मतदान गर्न पाउने भएका छन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖