काठमाडौ । भारतीय राजदूत नवीन श्रीवास्तव हाइकिङ जाने क्रममा अचेत भएका छन् । आज चम्पादेवी हाइकिङ गएका उनी अचेत भएका हुन् । उनलाई हेलिकप्टरबाट अस्पताल ल्याउन लागिएको प्रहरीले बताएको छ । उनको स्वास्थ्य अवस्थाबारे थप जानकारी आउन बाँकी छ ।