• Friday 16th of October 2026

नेकपा एमालेको बन्दसत्र सुरु


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेकपा एमालेको बन्दसत्र सुरु भएको छ ।

आइतबार दिउँसो साढे ३ बजेदेखि भृकुटीमण्डपमा एमालेको बन्दसत्र सुरु भएको हो ।

यसअघि आइतबार बिहानैदेखि बन्दसत्र हुने भनिएपनि बिचमा केन्द्रीय समिति बैठक बस्दा ढिलाइ हुन पुगेको थियो ।

केन्द्रीय समिति बैठकले पदाधिकारीसहित केन्द्रीय समितिको सङ्ख्या ३०१ सदस्यीय हुने टुङ्गो लगाएको हो । सोहीअनुसार अब बन्द सत्रमा प्रस्ताव पेस हुनेछ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖