• Friday 16th of October 2026

नेकपा एमालेको निर्वाचन तालिका सार्वजनिक, मतदान पुस १ गते (तालिकासहित)


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन जारी छ ।

यसैबिच नयाँ नेतृत्व चयनका लागि आइतबार निर्वाचन तालिका प्रकाशन गरिएको छ ।

केन्द्रीय निर्वाचन आयोगले आज बेलुकी ७ बजेदेखि पुस १ गतेसम्मको कार्यक्रम सार्वजनिक गरेको हो ।

पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षमा भिड्ने भएका छन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖