• Friday 16th of October 2026

केही दिनअघि न्युज २४ टेलिभिजन छोडेका पत्रकार राजिव खत्री रास्वपा प्रवेश


  • धनकुटा खबर
  • .

केही दिनअघि न्युज २४ टेलिभिजन छोडेका पत्रकार राजिव खत्री राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन् ।

पार्टीका केन्द्रीय सदस्य दीपक बोहराले खत्रीको फोटो समावेश भएको पोस्टर सेयर गर्दै खत्रीलाई रास्वपामा स्वागत गरेका छन् ।

बोहराले लेखेका छन्, ‘प्रिय राजीवलाई राष्ट्रिय स्वतन्त्र पार्टीमा स्वागत छ ।’

पुस २ गते एक कार्यक्रमकाबीच उनी औपचारिक रुपमा पार्टी प्रवेश गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖