मेयर हर्क साम्पाङ खोटाङमा बोल्दाबोल्दै लाइन गएपछि भने – “सबैजना हाँसिदिउँन हाम्रो ऊर्जामन्त्री कुलमानजीलाई हा हा हा हा
धनकुटा खबर
.
मेयर हर्क साम्पाङ खोटाङमा बोल्दाबोल्दै लाइन गएपछि ऊर्जामन्त्री कुलमान घिसिङले ड’रले लाइन का’ट्देको आरोप लगाउँदै साम्पाङले भने – “सबैजना हाँसिदिउँन हाम्रो ऊर्जामन्त्री कुलमानजीलाई हा हा हा हा । तर हामीहरू डराउँदैनौँ ।