काठमाडौँ । केपी शर्मा ओली प्यानलबाट केन्द्रीय समिति सदस्य (महिला)तर्फ ५२ जनाको सूची तयार गरिएको छ ।
जसमा रामकुमार झाँक्री र कोमल वलीको समेत नाम छ ।
यस्तै एलिजा गौतम, भगवती चौधरी, बालिका गिरी, प्रभा कोइराला, सरिता भुसाल, निरुदेवी पाल, सिता सिग्देललगायत रहेका छन् ।
एमालेको केन्द्रीय कमिटी चयनका लागि मंगलबार निर्वाचन हुँदैछ ।
