एमाले नेता लेखराज भट्टका भाई रास्वपा प्रवेश गर्ने भएका छन् । करिब डेढ महिनाअघि एमाले परित्याग गरेका गोकर्ण भट्ट रास्वपा प्रवेश गर्न लागेका हुन् । एमालेमा डनवाद मौलाएको भन्दै उनी रास्वपा प्रवेश गर्न लागेको बताइएको छ ।