• Friday 16th of October 2026

ओली प्यानलमा परेनन् सुहाङ नेम्वाङ,स्वतन्त्रमा लड्ने तयारी


  • धनकुटा खबर
  • .

११ औँ महाधिवेशनमा आइपुग्दा ओली प्यानलमा परेनन् सुहाङ नेम्वाङ।

पार्टीको संस्थापन केपी शर्मा पक्षको प्यानलबाट उनी केन्द्रीय सदस्यको उम्मेदवार बन्न सकेनन्।

ओली पक्षको प्यानलमा नपरेका उनी अव स्वतन्त्ररुपमा केन्द्रीय सदस्य लड्ने तयारीमा छन्।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖