• Friday 16th of October 2026

केन्द्रीय सदस्यदेखि पदाधिकारीसम्म यस्तो छ ओलीको प्यानल


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नयाँ कमिटी चयनका लागि केपी ओली समूहले आफ्नो प्यानल टुंगो लगाएको छ ।

ओली समूहले पदाधिकारीसहित केन्द्रीय समिति सदस्य, केन्द्रीय अनुशासन आयोग र लेखा आयोगमा रहनेहरूको सूची टुंगो लगाएको हो ।

जसमध्ये सचिवको सूचीमा रहेका लेखराज भट्टलाई पछि उपमहासचिव दिइएको छ भने उपमहासचिवको सूचीमा रहेका भानुभक्त ढकाललाई सचिवको सूचीमा राखिएको छ ।

https://drive.google.com/file/d/1XovyGAnk5VXH1UF6hlNNIt8yWPqbs3sE/view?usp=sharing

 

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖