• Friday 16th of October 2026

पेट्रोलको मूल्य बढ्यो, डिजेलको घट्यो


  • धनकुटा खबर
  • .

काठमाडौँ । पेट्रोलको मूल्य बढेको छ ।

नेपाल आयल निगमले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको मूल्य सम्बन्धी जानकारी गराएको हो ।

नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य २ रुपैयाँले बढाइएको छ भने डिजेल/मट्टितेलको मूल्य ४ रुपैयाँले घटाइएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖