काठमाडौ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आज नख्खु का’रागार पुगेर रास्वपा सभापति रवि लामिछानेलाई भेटेका छन्। भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको लिङ्देन निकट स्रोतले जनाएको छ।