• Friday 16th of October 2026

सर्वोच्चले सरकारलाई सोध्यो प्रतिनिधिसभा विघटन गर्नुको कारण


  • धनकुटा खबर
  • .

काठमाडौैं, २ पुस । नेपाली कांग्रेसका निवर्तमान प्रमख सचेतक श्याम घिमिरेसहित ८ जनाले दायर गरेको प्रतिनिधिसभा विटनविरुद्धको रिटमा कारण देखाउ आदेश जारी भएको छ ।

आज (बुधबार) संवैधानिक इजलासमा सुनुवाइ भएको सो मुद्दामा कारण देखाउ आदेश जारी भएको हो ।

नेपाली कांग्रेसका नेता घिमिरेसहितले संसद् विघटनलाई असंवैधानिक भन्दै गत मंसिर २३ गते रिट दायर गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖