• Friday 16th of October 2026

एमाले महाधिवेशन : मतगणनाको लागि निर्वाचन समितिको बैठक बस्दै


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेकपा एमालेको महाधिवेशनमा मतदान सम्पन्न भएसँगै विद्युतीय भोटिङ मेसिनबाट चिप निकाल्ने क्रम चलिरहेको छ ।

हालसम्म १७ वटाको चिप निकालिसकिएको प्राविधिक राम रिमालले जानकारी दिए ।

१७ वटाको चिप निकालियो । अबको १०–१५ मिनेटमा सबै चिप निकालिसक्छौं । उनले भने ।

चिप निकाल्ने काम सकिएपछि निर्वाचन समितिको बैठक बस्नेछ । तत्पश्चात् मतगणना सुरु हुने बताइएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖