सत्यको पक्ष रोजें, परिवर्तनको पक्ष खोजें ! त्यसैले बुधबारबाट रास्वपा प्रवेश गरें ।
प्रवेश कार्यक्रममा उपस्थिती जनाएर हौसला प्रदान गरिदिनु हुने अनि विभिन्न माध्यमबाट सुभेक्षा प्रकट गर्नुहुने सम्पूर्णप्रति हार्दिक आभार प्रकट गर्दछु ।
हिजो भ्र’ष्टाचार, वे’थिती र कु’शासनको विरुद्ध जुन माध्यमबाट आवाज उठाए त्यो माध्यम फरक भएको छ । तर राजनीतिक यात्रासंगै वि’कृत राजनीति र यसले उव्जाएको भ्र’ष्टाचार, वे’थिती र कु’शासन विरुद्ध धा’वा बोल्न छाड्ने छैन । धन्यवाद ।
