• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

ओलीले १५७ मतका साथ अग्रता लिइरहँदा ईश्वर पोखरेलको ६७ मत


  • धनकुटा खबर
  • .

मतगणनाको पछिल्लो अपडेट अनुसार ओलीले १५७ मतका साथ अग्रता लिइरहँदा ईश्वर पोखरेलको ६७ मत छ।

यो पनि…

को-को हुन महाधिवेशनमा मतदान नगर्ने ३६ प्रतिनिधि?

काठमाडौं, पुस ३ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा दुई हजार २२७ जनाले मतदान गरेका छन् । बुधबार बिहान सुरु भएर करिब २२ घण्टापछि आज बिहान सकिएको मतदान प्रक्रियामा २ हजार २२७ मत मात्र खसेको छ । ३६ जना भने अनुपस्थित भएका छन् । महाधिवेशनमा दुई हजार २६३ प्रतिनिधि मतदाता थिए । एमालेमा ३०१ केन्द्रीय सदस्यीय लागि करिब ६४२ जनाको उम्मेदवारी परेको थियो ।

यसपटक एमाले अध्यक्षका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानलै बनाएर प्रतिस्पर्धामा उत्रिएका छन् । अहिले मतगणनाका लागि मुचुल्का उठाउने र सहमति कायम गर्ने तयारी अगाडी बढाइएको छ । मतगणना भएको तीन घण्टाभित्र परिमाण आउने दाबी गरिएको छ ।

मतदान नगर्नेको नामावाली :

केन्द्रीय कमिटीबाट

मुकुन्द न्यौपाने

बसन्त नेम्वाङ

बालकृष्ण काउछामगर

ब्रिजेश गुप्ता

राजकुमार गुप्ता

हरिबहादुर राजवंशी

अनुशासन आयोग

पोष्ट कुमार नेपाल

सरस्वती गौतम

सतिलाल राजवंशी

प्रदीप प्याकुरेल (सुशील)– उपस्थित भएको तर कार्ड नभएको)

निर्वाचन आयोग

समिर नेपाल

रचना राजोपाध्याय

लेखा आयोग

अशोक केसी

विभाग

घनश्याम कोइराला

सन्जीव रोकाहा

कृष्णमाया भुजेल– झापा

लक्ष्मी यादव– बारा

शत्रुधन प्रसाद सिंह– सिरहा

राजेन्द्र प्रसाद यादव– पर्सा

अंशु आनन्द– पर्सा

मनोज कुमार गुप्ता– पर्सा

विजय कापर– सप्तरी

जितेन्द्र चौधरी– महोत्तरी

सिर्जना नेपाली (प्रवास)

अशिम कोइराला (प्रवास)

दिनेश बास्तोला (प्रवास)

बालुका बेलबासे (प्रवास)

गिरिराज बेलबासे (प्रवास)

मिना पोखरेल (प्रवास)

राजेन्द्र अर्याल (गुल्मी)

तेजकुमार बिक

पल्वराज भट्ट (कन्चनपुर)

तिलक रिजाल (दैलेख)

गोमा नेपाली (कालीकोट)

दानबहादुर बिक

बब्लु शिवाकोटी

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖