• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

महासचिवमा शंकर पोखरेलले बढाए मतान्तर


  • धनकुटा खबर
  • .

काठमाडौं : नेकपा एमालेको निर्वाचनको जारी मतगणनामा महासचिवमा शंकर पोखरेलले अग्रता कायमै राखेका छन्।

पछिल्लो मत परिणामअनुसार पोखरेलले ६१३ मत प्राप्त गर्दा उनका प्रतिष्पर्धी सुरेन्द्र पाण्ड‍ेले ५२८ मत प्राप्त गरेका छन्। पोखरेल पाण्डेभन्दा ८५ मतले अगाडि छन्।

नेकपा एमालेको ११औं महाधिवेशनबाट चुनिने नयाँ नेतृत्वका लागि दुई प्यानलबाट चुनावी प्रतिस्पर्धा भएको हो।

अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेलले उम्मेदवारी दिएका हुन्।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖