• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

एमाले सचिवको मत अपडेट : महेश बस्नेत सबैभन्दा अगाडि


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत मतगणना जारी छ । सचिव पदको मतगणनामा महेश बस्नेत सबैभन्दा अगाडि छन्।

१ हजार १३९ मत गन्दा बस्नेतले ७८३ मत पाएका छन् । पद्मा कुमारी अर्यालले ७७८ र छविलाल विश्वकर्माले ७६९ मत पाएका छन् ।

सचिव
अग्नि प्रसाद खरेल : ३७७
इन्द्रलाल साप्कोटा : २०९
कर्णबहादुर थापा : ४४४
कृष्ण गोपाल श्रेष्ठ : ३२५
खगराज अधिकारी : ६८०
गोकुल प्रसाद बास्कोटा : ५२८
छविलाल विश्वकर्मा : ७६९
ठाकुर प्रसाद गैरे : ४६२
पद्मा कुमारी अर्याल : ७७८
पुर्सोतम पौडेल : २३०
पेम्वा लामा : २५५
भानुभक्त ढकाल : ५५२
महेश बस्नेत : ७८३
यमलाल कडेल : ६२६
रचना खड्का : ४५९
राजन भट्टराइ : ५८१
लाल बाबु पण्डित : ३९९
विनोद प्रसाद ढकाल : ३५५
शेरधन राई : ७६७
हिक्मत कुमार कार्की :६७२

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖