• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

एमाले उपमहासचिवमा ईश्वर पोखरेल प्यानलबाट योगेश भट्टराई निर्वाचित


  • धनकुटा खबर
  • .

काठमाडौं, ३ पुस । नेकपा (एमाले) का उपमहासचिवमा योगेश भट्टराई निर्वाचित भएका छन् ।

ईश्वर पोखरेल प्यानलबाट प्रतिस्पर्धामा रहेका भट्टराई निर्वाचित भएका हुन् ।

निर्वाचन आयोगका अनुसार भट्टराईले १ हजार ३ सय ४८ मत पाएर निर्वाचित भएका छन् ।

त्यस्तै, एमालेको अध्यक्षमा केपी शर्मा ओलीले सर्वाधिक मत पाएर विजयी भएका छन् । ओली एमालेको अध्यक्षमा तेस्रो कार्यकालका लागि विजयी भएका हुन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖