नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित भएका छन्। उपमहासचिव पदमा ओलीको प्यानलबाटै पराजित भएका रिमाल केन्द्रीय सदस्यमा पनि पराजित भएका हुन्। केन्द्रीय सदस्यमा उनले ६३० मात्रै प्राप्त गरेका छन्।