• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

रवि लामिछानेले चारवटा अदालतमा अहिलेसम्म बुझाए ५ करोड २७ लाख धरौटी


  • धनकुटा खबर
  • .

रास्वपाका सभापति रवि लामिछानेले चारवटा अदालतमा अहिलेसम्म ५ करोड २७ लाख धरौटी बुझाइसकेका छन् । अदाललते प्रतिवादी विदेश भाग्न नसक्ने र गम्भीर प्रकारको कसुर नभएको अवस्थामा धरौटी माग गर्ने गर्छ ।

जस अनुसार रविले बुझाएको धरौटी यस प्रकार छ :

– कास्की (सूर्यदर्शन सहकारी) : ६५ लाख

– काठमाडौँ (स्वर्णलक्ष्मी सहकारी) : ६० लाख

– चितवन (सहारा सहकारी) : ५४ लाख

– उच्च अदालत बुटवल : ३ करोड ४८ लाख

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖