• Saturday 17th of October 2026

रवि लामिछाने धरौटीमा रिहा गर्ने हुने भएपछि युवराज सफलको आपत्ति


  • धनकुटा खबर
  • .

उच्च अदालतले रवि लामिछानेलाई धरौटीमा रिहा गर्ने आदेश दिएपछि युवराज सफलले आपत्ति जनाएका छन्।

उनले सर्वाेच्च अदालतले जे’लमै राख्ने आदेश दिएको व्यक्तिलाई उच्च अदालतले उल्ट्याएको भन्दै यस्तो निर्णय आफूले कहिल्यै नसुनेको बताए।

यो निर्णय ठीक नभएको दाबी गर्दै सफलले रास्वपाका नेता–कार्यकर्तालाई धेरै खुसी नहुन आग्रह गरेका छन्।

उनले अन्य मुद्दामा फेरि जे’ल जानुपर्ने अवस्था आउन सक्ने चेतावनीसमेत दिएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖