• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

यादवलाई सभामुख बनाउने सहमति


  • धनकुटा खबर
  • .

जनकपुर । मधेस प्रदेशको सभामुखमा रामआशिष यादवको नाम टुंगो लागेको छ । मधेस प्रदेशका सत्तारुढ दलको बैठकले सभामुखमा यादवको नाममा सहमति जुटाएकाे हो ।

सभामुखका लागि यादवको नाम टुंगो लागेको पूर्व मुख्यमन्त्री तथा जसपा संसदीय दलका नेता सरोज यादवले जानकारी दिए । रामआशिष जसपा नेपालका सांसद हुन् ।

मधेसमा आइतबार सभामुखकाे निर्वाचन हुँदैछ । निर्वाचन तालिकाअनुसार आज ११ बजेदेखि दिउँसो ३ बजेसम्म प्रदेशसभा सचिवालयमा उम्मेदवारी दर्ता हुँदैछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖