काठमाडौ । इश्वर पोखरेल भन्छन्- पार्टी एकता कायम रहने वा नरहने भन्ने कुरा अब अध्यक्ष ओलीजीको भूमिकामा भर पर्छ । हामीलाई पेलेर जाने सोच्नुभयो भने त्यसले विद्रोह निम्त्याउन सक्छ ।