मिराज ढुंगानासहित युवाहरूले सर्वपक्षीय सरकार गठनको माग गर्दै माइतीघरमा प्रदर्शन गरेका छन्।
‘जेनजीको माग चुनाव होइन, सुशासन हो’ भन्ने नारासहित भएको प्रदर्शनमा सहभागीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ।