काठमाडौँ । सिंहदरबारमा मन्त्रिपरिषद्क बैठक सुरु भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक सुरु भएको हो ।
यो मन्त्रिपरिषद्को नियमित बैठक हो ।
बैठकमा समसामयिक विषयमा छलफल हुने बताइएको छ ।