• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

एकैपटक ३० उपसचिवको अन्तरमन्त्रालय सरुवा


  • धनकुटा खबर
  • .

काठमाडौँ । एकैपटक ३० उपसचिवको अन्तरमन्त्रालय सरुवा गरिएको छ ।

शुक्रबार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार ३० उपसचिवको सरुवा गरेको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖