• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

आफूसँग रविको भन्दा बढी जनविश्वास रहेको कुलमान घिसिङ्गको दाबी


  • धनकुटा खबर
  • .

कुलमान घिसिङ्गले आफूसँग रविको भन्दा बढी जनविश्वास रहेको दाबी गरेका छन्।

उनले भनेका छन्-

‘उहाँहरूसँग संरचना होला, सबै चिज होला, तर हामीसँग जनताको विश्वास होला, त्यही सबैभन्दा ठूलो करा हो।

जनताको विश्वास भएपछि सबैकुरा अगाडि बढ्छ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖