• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

जसपा नेपाल र लोसपाबिच एकता गर्ने सहमति


  • धनकुटा खबर
  • .

काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी(जसपा) नेपाल र महन्थ ठाकुर नेतृत्वको लोकतानित्रक समाजवादी पार्टीबिच एकता गर्ने समहति भएको छ ।

आइतबार यी दुई पार्टीबिच एकता गर्ने सहमति भएकाे हाे ।

जसपा नेपालबाट नै अलग भएर ठाकुरले लोसपा गठन गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖