• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

समानुपातिकमा सबै नयाँ अनुहार पठाउने तयारीमा प्रचण्ड, यसअघि मन्त्री र सांसद बनेकालाई ‘नो इन्ट्री’


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधिसभा या राष्ट्रिय सभामा यसअघि सांसद र मन्त्री भएका कसैलाई पनि समानुपातिक सूचीमा नराख्ने निर्णय गरेको छ।

पार्टी शीर्ष नेतृत्वबीच सहमति भएअनुसार यसअघि प्रत्यक्ष वा समानुपातिकबाट निर्वाचित भएकाहरूलाई सिफारिस गरिने छैन।

आज समानुपातिकको बन्द सूची बुझाउने अन्तिम दिन सिफारिस सूची तयार गर्दा सबै नयाँ अनुहार पठाउने निर्णय नेपाली कम्युनिष्ट पार्टीले गरेको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖