• Friday 16th of October 2026

रवी, बालेन र कुलमानबीच सहमति भएपछि रमेश खरेलले यसो भने…


  • धनकुटा खबर
  • .

रवी, बालेन र कुलमानबीच सहमति भएपछि रमेश खरेलले भने,

“पुराना दलका शीर्ष नेताहरू अब चुनावमा होइन, आश्रममा गएर ध्यान गरि आफ्नो पापको प्रायश्चित गर्नुस्।

ओली, देउवा र प्रचण्डजस्ता नेताहरू चुनावमा ननिस्कनुस्, तपाईँहरूलाई देखेर चुनाव नै बिथोलिन सक्छ।

३५ वर्षसम्म देश लुट्नुभयो, अब पुग्यो। जनता अब तपाईँहरूलाई खोजिरहेका छैनन्।”

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖