पूर्व मिस नेपाल अनुष्का श्रेष्ठ रास्वपाको समानुपातिक सूचीमा परेकी छन्।
निर्वाचन आयोगमा बुझाइएको बन्दसूचीअनुसार उनलाई आदिवासी–जनजाती महिला क्लस्टरमा राखिएको छ।
सन् २०१९ मा मिस नेपाल बनेकी अनुष्का व्यवसायीसमेत हुन्।