• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

रास्वपाबाट समानुपातिक बन्दसूचीमा समेटिएका यी हुन् ११० उम्मेदवार (नामावली सहित)


  • धनकुटा खबर
  • .

काठमाडौं, १५ पुस । निर्वाचन आयोगले दिएको समय सीमाभित्र भिन्न राजनीतिक दलहरुले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बुझाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि आयोगमा ११० जना उम्मेदवारको नामावली बुझाएको छ ।

रास्वपाले आदिवासी जनजातिमा ३३ जना, खस आर्यमा ३२ जना, मधेशीमा १८ जना, दलितमा १५ जना, थारूमा ७ जना र मुस्लिममा ५ जना गरी ११० जनाको नाम बुझाएको छ ।

रास्वपाले बुझाएको समानुपातिकतर्फको उम्मेदवारको सूचीमा डा.महेन्द्र लावती, त्रिशाला गुरुङ, रमेश प्रसाईं, टीका संग्रौला, समीक्षा बाँस्कोटा, रिमा विश्वकर्मा, प्रकाश सपुतलगायतका चर्चित पात्रहरुको नामसमेत समेटिएको छ ।

आदिवासी जनजाति ३३ जना

डा.राम लामा
खुश्बु सरकार श्रेष्ठ

मिङ्मा ग्याबु शेर्पा
डा.मनोहर प्रधान

ज्ञानेन्द्र मल्ल
मिलन लिम्बू
विश्व राई
धर्मलाल तामाङ
टासी लाक्पा शेर्पा
सुदेश गुरुङ
भूमिबहादुर गुरुङ
डा.महेन्द्र लावती
मनकाजी श्रेष्ठ
आयुष मानन्धर
टासी लाजोम
गंगा छन्त्याल
सुम्निमा उदास
अनुष्का श्रेष्ठ
त्रिशाला गुरुङ
सिर्जना श्रेष्ठ
रजनी श्रेष्ठ
कुसुम महर्जन
डा.ओजश्वी शेरचन
सुनिता हेमाफुकी
मीरा महर्जन
एलिजा गुरुङ
प्रमिला कुलुजु
माया डोल्मा लामा
विष्णुकुमारी गुरुङ
सत्यकला राई
निर्मला खिम्दिङ
तुलसा वाइबा

खसआर्यः ३२
विपिनकुमार आचार्य
सचिन ढकाल
सुदीप ढकाल
प्रमोद न्यौपाने
रमेश प्रसाईं
अनुपकुमार उपाध्याय
अरनिकोकुमार पाँडे
गोविन्द नारायण
डा.विमलकुमार तिवारी
दुर्गाबहादुर घिमिरे
प्रेमबहादुर बोहरा
जनक न्यौपाने
टेकबहादुर पोखरेल (प्रभु राम)
पवन शाही
दीपककुमार बोगटी
टीकाराम दाहाल
प्रतिभा रावल
विदुषी राणा
लिमा अधिकारी (आचार्य)
श्रद्धा कुँवर
समीक्षा बाँस्कोटा
टीका संग्रौला
क्रान्तिशिखा धिताल
मञ्जु भुसाल
रचना खतिवडा क्षेत्री
रञ्जु दर्शना
सिर्जना वली
सीतादेवी पाण्डे
सरला लामिछाने
ज्ञानु पौड्याल
प्रभा कार्की
डा.निना रेग्मी पोखरेल
प्रभा ढकाल

मधेशीः १८
डा.नन्दन यादव
खगेन्द्र कर्ण
पुरुषोत्तम यादव,
डा.अभिषेकराज सिंह
प्रा.डा.सुदन झा
देवनारायण मण्डल
डा.रञ्जित पञ्जियार
डा.अभिजित गुप्ता
पुनमकुमारी अग्रवाल
डा.ललिताकुमारी
डा.अंकिता ठाकुर
निशा मेहता
मनीषा कुमारी
कामिनी कुमारी
ममता शर्मा
प्रमिला सिंह
सम्झना पण्डित
जुली यादव

दलितः १५
रुपक विश्वकर्मा घिमिरे
प्रकाश सपुत
प्रकाशचन्द्र परियार (दर्जी)
रामजी राम
साजन बिके
किशोर गन्धर्व
ई.अरविन्दकुमार राम
रिमा विश्वकर्मा
अमृता विक
सीता वादी
स्मृति सेन्चुरी
सुष्मा स्वर्णकार डिम्पल
गिर्जादेवी मल्लिक
तारा विश्वकर्मा
खिमा विक

थारूः ७
सुरेन्द्र चौधरी
सोमप्रसाद चौधरी
प्रेमलाल चौधरी
गीता चौधरी
उर्मिला चौधरी
करिश्मा कठरिया
बालिका चौधरी

मुस्लिमः ५
आसिफ शाह
मिर्जा रसिद बेग
समिना मियाँ
मोहना अन्सारी
समिउन निशा

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖