काठमाडौ । आम जनता पार्टी (आजपा) ले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि बुझाएको समानुपातिक बन्दसूचीमा चर्चित मोडेल, मिडिया उद्यमी तथा समाजसेवी एलिजा गौतम खस आर्य महिला सूचीको पहिलो नम्बरमा परेकी छन्।