• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

कांग्रेसको विशेष महाधिवेशन पक्षधरले पत्रकार सम्मेलन गर्दै


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधर समूहले आज (शुक्रबार) पत्रकार सम्मेलन गर्दैछ ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नियमित महाधिवेशन स्थगन गरेलगत्तै उक्त समूहले पत्रकार सम्मेलन गर्न लागेको हो ।

विशेष महाधिवेशन पक्षधर समूहले शुक्रबार बिहान ११ बजे अनामनगरस्थित महामन्त्री थापाको सम्पर्क कार्यालयमा मा पत्रकार सम्मेलन आयोजना गर्न लागिएको जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖