• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

म अब ओलीलाई जवाफ दिन चाहन्नँ, सबै जवाफ जनताले भोट हालेर दिन्छन् : रवि लामिछाने


  • धनकुटा खबर
  • .

काठमाडौ । पत्रकारहरूसँग कुरा गर्दै लामिछानेले भने, “उहाँ (ओली) ले बोलेको कुराको जवाफ आम सर्वसाधारण र भोलि भोट हाल्नेले दिनुहुनेछ।

मैले दिनुपर्दैन। उहाँलाई मेरो शुभकामना छ।

‘क्रियाको प्रतिक्रिया, उसले यसो भन्यो, त्यसको जवाफ दिने, अनि रविले यो जवाफ दिए, ओलीले यो जवाफ दिए’ जस्ता प्रश्न–उत्तरहरूमा मनोरञ्जन गर्ने ‘फेज’बाट माथि उठ्न चाहन्छु।”

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖