डा. निकोलस भुसाल र हरिश विष्टसँग ६ बुँदे सम्झौता भएसंगै ११ औँ दिनमा अनसन तोडेका छन् ।
सहमतिपत्रमा डा भुसाल, विष्ट र सरकारका तर्फबाट प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालद्वारा हस्ताक्षर गरेका छन् ।
प्रधानमन्त्री सुशीला कार्कीले दुवै जनालाई बालुवाटारमा जुस खुवाएर अनशन तोडिएको हो ।
