काठमाडौं । बुद्ध एयरको जहाज झापाको भद्रपुर विमानस्थलको रनवेबाट चिप्लिएको छ ।
जहाज चिप्लिए पनि आगलागी नभएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार अहिले एम्बुलेन्स गएको छ ।
केही व्यक्ति घाइते भएको आशंका गरिएको छ ।