• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

हेलिकोप्टर दुर्घटना हुँदा चालक दलका दुई सदस्य र ६ यात्रुको मृत्यु


  • धनकुटा खबर
  • .

एजेन्सी । इन्डोनेसियाको बोर्नियो टापुको घना जंगलमा एउटा निजी हेलिकोप्टर दुर्घटना हुँदा चालक दलका दुई सदस्य र ६ यात्रुको मृत्यु भएको यातायात मन्त्रालयले शुक्रबार जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖