• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

भीषण विमान दुर्घटना : पाइलटसहित १४ जनाको मृत्यु


  • धनकुटा खबर
  • .

एजेन्सी । दक्षिणी सुडानमा भएको दर्दनाक विमान दुर्घटनामा पाइलटसहित १४ जनाको मृ,त्यु भएको छ।

मृतकमध्ये दुई जना केन्याली र बाँकी दक्षिण सुडानी नागरिक रहेका छन्।

प्रारम्भिक अनुसन्धान अनुसार खराब मौसम र न्यून भिजिबिलिटी दुर्घटनाको मुख्य कारण हुन सक्ने अनुमान गरिएको छ। राजधानी नजिकै भएको दुर्घटनास्थलमा उद्धार तथा अनुसन्धान टोली खटाइएको छ।

सामाजिक सञ्जालमा सार्वजनिक भएका दृश्यहरूमा विमान पूर्ण रूपमा जलेको र क्षेत्र कुहिरोले ढाकिएको देखिएको छ, जसले दु,र्घ,ट,नाको भयावहता झल्काउँछ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖