• Monday 5th of October 2026

अमेरिकामा नेपाली मोडलहरुको दशैं स्पेसल फोटोशुट


  • धनकुटा खबर
  • .

अमेरिका। नेपालीहरुको महान चाड वडादशैं घरभित्रै आइसकेको छ। यो चाड नेपालका साथै विश्वभर छरिएर रहेका नेपालीहरुले मनाउने गर्दछन्।

यसैबीच अमेरिकामा फोटोग्राफर राजीव श्रेष्ठले दशैंको अवसरमा नेपाली मोडलको आकर्षक फोटोशुट गरेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖